सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘ईश्वर’को ‘डुब्दै डुब्दै थिएँ म’ रिलिज

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आगामी साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘ईश्वर’को गीत ‘डुब्दै डुब्दै थिएँ म’ सार्वजनिक भएको छ । कृष्ण काफ्ले र गीता पाण्डेको स्वर रहेको गीतमा भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको संगीत छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा फिल्मका कलाकारद्वय पृथ्वीराज प्रसाईं

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com