सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘फर्की फर्की’ वर्कशप सुरु, फिल्म जेठमा प्रदर्शन हुने

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ : निर्माता रोहित अधिकारीले आफ्नो तेश्रो फिल्म ‘फर्की फर्की’को प्रदर्शन मिति तय गरेका छन् । अब भने फिल्म वि.सं २०८१ सालको जेठ ११ गते रिलिज हुने पक्का भएको छ । निर्माता अधिकारीले वितरकसँग सल्लाहा गरेर फिल्मलाई जेठमा रिलिज गर्न लागेको बताए ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com