सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


बाढीपीडितलाई सहयोग गर्दै गरियो ‘कंगाल करोडपति’को शुभ-मुहूर्त

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । राजु श्रेष्ठको निर्देशनमा निर्माण हुने फिल्म ‘कंगाल करोडपति’को शुक्रबार कमलादीस्थित गणेशस्थानमा शुभ-मुहूर्त गरिएको छ। प्रविण आचार्यको प्रस्तुतिमा निर्माण हुने फिल्ममा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, रक्षा थापा, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिं, राजन काथ्री,

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com