सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


चलचित्र ‘महादशा’ मा पूजा शर्मा अनुबन्धित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – तिहारको लक्ष्मीपुजाको दिन अभिनेत्री पूजा शर्मा ‘महादशा’मा अनुबन्धित भएकी छन्। उनलाई निर्माण टिमले चलचित्रको मुख्य अभिनेत्रीको रुपमा अनुबन्ध गरेको हो। सोमबार चलचित्रका लागि अनुबन्ध भएकी अभिनेत्री शर्माले यो अवसरमा आफु चलचित्रमा अनुबन्ध हुन पाउँदा खुशी लागेको बताइन्। निर्माता किरण नेपालीको डेब्यु निर्देशन

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com