सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


चलचित्र ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ। दशैँको फूलपातीमा रिलिज तयारीमा रहेको यो बर्षको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्रको ट्रेलर आज सार्वजनिक भएको हो। दिपेन्द्र के खनाल निर्देशित चलचित्रको ट्रेलरले कमेडी भावलाई प्रस्तुत गर्दै अहिलेको समसमायिक राजनीतिक बिषयलाई पनि समेटेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com