सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


चलचित्र ‘मितज्यु’ मा जोडिए अरुण पुन  मगर

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको चलचित्र ‘मितज्यु’ मा अरुण पुन मगर अनुबन्ध भएका छन्। उनलाई निर्माण टिमले बिहिबार चलचित्रका लागि अनुबन्ध गरेको हो। यसअघि अरुणले चलचित्र ‘खुश्मा’मा अभिनय गरेका थिए। यसअघि चलचित्रमा अभिनेता सौगात मल्ल,दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com