सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘मिसिङः केटी हराएको सूचना’ को गीत ‘सपनीमा’ प्रेमील भावमा नाजिर र सृष्टि

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी माघ ११ गते रिलिज हुने चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ सार्वजनिक भएको छ । ललितपुरको पुल्चोकस्थित लबिम मलमा शुक्रबार एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । गीतमा इन्दिरा जोशी र करण परियारको स्वर तथा करुण थापाको शब्द र

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com