सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘बिहे पास’को ‘खाली छैन मेरो मुटु’मा रोमान्टिक दयाहाङ र प्रकृति

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: स्टार अभिनेता दयाहाङ राईको साथमा अभिनेत्री प्रकृति श्रेष्ठ स्टारर चलचित्र ‘विहे पास’को पहिलो रोमान्टिक गीत ‘खाली छैन मेरो मुटु’ सार्वजनीक भएको छ । रिलिज गितमा दयाहांग प्रकृतिको साथमा रोमान्टिक देखिएका छन्। भिडियोमा यो जोडीको सामान्य बिबाह पनि समाबेश छ जसले भिडियोलाई अझ

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com