सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


सुर्खेतमा ‘सतीदेवी’ को विशेष शो र कर्णाली नारी सम्मान सम्पन्न,दर्शक भावविभोर

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नारी चेतना, सामाजिक यथार्थ र मानवीय संवेदनालाई उजागर गर्ने चलचित्र ‘सतीदेवी’ को विशेष शो तथा कर्णाली उत्कृष्ट नारी सम्मान समारोह २०८२ शनिबार सुर्खेतको बीरेन्द्रनगरमा भव्य रूपमा सम्पन्न भयो। लक्ष्मी चलचित्र मन्दिरमा आयोजित शोमा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल, वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com