सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


भब्य सेटमा ‘क्याप्टेन साब’को छायांकन

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘क्याप्टेन साब’को भब्य सेट तयार गरेर छायांकन भइरहेको छ । काठमाडौंको तीनकुनेमा सेट तयार गरेर चलचित्रको छायांकन भइरहेको हो । विसं २०३० र ४० को काठमाडौं कस्तो थियो भन्ने देखाउने सेट तयार गरेर काठमाडौंको तीनकुनेमा ‘क्याप्टेन साब’को छायांकन भइरहेको हो ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com