सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पार्वती’को पहिलो रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार ओएसआर युट्युब च्यानलमार्फत यो गीत रिलिज गरेको हो। सार्वजनिक गरिएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट,