सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आज वैशाख २५ देखि नेपालभर प्रदर्शन भएको चलचित्र ‘लालीबजार’ लाई प्रिमियर शोमा हेर्ने सेलिब्रेटी तथा बादी समुदायका अभियन्ताले तारिफ गरेका छन् । प्रदर्शनको पूर्व सन्ध्यामा बिहिबार बेलुकी गरिएको भव्य प्रिमियरमा मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले फिल्म हेरेपछि ’लालीबजार’ को