सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी फागुन २ गतेबाट रिलिज हुने चलचित्र ‘रंगी’ ले दर्शकका लागि फिल्मको गीत ‘छ भने माया’मा टिकटक अफर ल्याएको छ । चलचित्र टिमले फिल्मको प्रचारप्रसारका लागि दर्शक लक्षित टिकटक अफर ल्याएको हो । जसअनुसार बाबुछोरीले यो गीतमा टिकटक बनाउनुपर्नेछ । चलचित्रका प्रस्तुतकर्ता