सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

गणपतिको पोस्टरमा के छ नयाँ ?

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानको मुख्य भूमिका रहेको फिल्म गणपतिको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ।  निर्माण टिमले फस्टलुकसँगै फिल्मको रिलिज डेट पनि फाईनल गरेको हो।  अबभने फिल्म आउँदो जेठ ५ गतेबाट देशभर प्रदर्शन हुनेछ।  सार्वजनिक पोस्टरमा फिल्मका मुख्य पात्रहरु मुकुन

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com