सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘हल्कारा’को टिजर रिलिज

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अन्तर्राष्ट्रिय फेस्टिभलमा पुरस्कृत चलचित्र ‘हल्कारा’को गहकिलो टिजर सार्वजनिक भएको छ । रिलिज टिजरमा गहकिलो पत्र जसले एक परिवारको कथा ब्यथा पस्केको देखाइएको छ। निर्माण टिमले नयाँ बर्ष वैशाख २९ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ। काव्य शैलीबाट कथा भनिएको चलचित्रको मुख्य भूमिकामा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com