सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘ज्याकी : आई एम ट्वान्टी वान’मा धिरज सपना र जिम्मेवारीको दुबिधामा

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: रेनशा वान्तवा राइले निर्देशन गर्ने चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’ आगामी बैशाख २१ गतेबाट देशभर प्रदर्शन हुन् गैरहेको छ। शुक्रबार सार्वजनिक दुई नयाँ पोस्टरमा चलचित्रका मुख्य अभिनेता दुइ पात्रमा प्रस्तुत गरिएको छ। जहाँ एकातिर ब्रिटिस आर्मीको युनिफर्ममा टक्क उभिएका छन् भने

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com