सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेता इमरान हाश्मी अभिनीत फिल्म ‘आवारापन २’ले भारतीय बक्स अफिसमा लगातार सशक्त प्रदर्शन गरिरहेको छ । पहिलो सप्ताहन्तमा आक्रामक व्यापार गरेको फिल्मले सोमबार पनि मजबुत कमाइ गर्दै १०० करोड क्लबको नजिक पुगेको हो। भारतीय ट्रेड विश्लेषकका अनुसार फिल्मले सोमबार १० करोड ६