सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सौगातपछि दयाहाङ र उपासनाको लुक्स सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: केहि दिन अघि अभिनेता सौगात मल्लको लूक्स सार्वजनिक भएसँगै चर्चामा रहेको फिल्म ‘हात्तीछाप’बाट अन्य दुई जना कलाकारहरुको फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। भर्खरै सार्वजनिक भएको पोस्टरमा निर्माण टिमले नायक दयाहाङ राई र नायिका उपासना सिंह ठकुरीको लुक्स सार्वजनिक गरेको छ। किरण

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com