सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘परस्त्री’लाई पीजी सर्टिफिकेट

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अन्तत फिल्म ‘परस्त्री’ टिम र सेन्सर बोर्डको लफडा सकिएको छ। केहि दिन देखि परस्त्री टिमलाई सेन्सर बोर्डले फिल्ममा समावेश बेडसिन, चुम्बन तथा हिंसाको दृश्य हटाउन आदेश दिएपछि निर्माण टिमले दृश्य काट्न अनकनाए पछि फिल्मको सेन्सर पास नभएकाले बोर्डसँग लफडा सुरु भएको थियो। अब

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com