सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

आजबाट चलचित्र भवनहरु संचालनमा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत भदौ २३ र २४ गते नेपालमा चर्किएको जेनजी आन्दोलनको कारण देशभरमा बन्द रहेका चलचित्र भवनहरु आज  सोमबारदेखि संचालनमा आउने भएका छन् । हिजो  आइतबार बसेको नेपाल चलचित्र संघको बैठकले दर्शक र चलचित्र भवनको सुरक्षामा ध्यान दिँदै चलचित्र भवन संचालनमा ल्याउने निर्णय

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com