सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Month: August 2026

‘पार्वती’ मोफसल प्रिमियर : नीता र अशोकको केमेस्ट्रीले रोए दर्शक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – भदौ १२ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पार्वती’को चितवनस्थित म्याङ्गो जनज्योति हलमा ‘पब्लिक प्रिमियर’ सम्पन्न भएको छ। मंगलबार भएको उक्त प्रिमियरमा चलचित्रका कलाकार नीता ढुङ्गाना र अशोक दर्जी क्यारेक्टर लुक्समै उपस्थित भएका थिए। पर्दामा देखेको उक्त लुक्सलाई आँखै अगाडि देख्दा नीताप्रति

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com