सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – समिक्षात्मक रुपमा तारिफ पाएको चलचित्र ‘पिताम्बर’लाई सेलिब्रेटीहरुले हेरेका छन्। मंगलबार सिटी सेन्टरको बिग मुभिजमा हेर्न पुगेका अधिकांश चलचित्रकर्मीले निर्देशक कृषा चौलागाईको काम मन पराएका छन्। चलचित्र हेरेर बाहिरि आएपछि अभिनेता केदार घिमिरेले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए। उनले भने,‘एकदम राम्रो लाग्यो। सबैजनाको