सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘ऐचो पैँचो’ बाट निर्देशनमा हात हालेकी कृषा चौलागाइँ यतिबेला तेस्रो चलचित्र ‘पारस’ निर्देशना जुटेकी छन्। एक्सन जनरामा निर्माण गर्ने भनिएको चलचित्रको नेपाल छायांकनमा जानुअघि भारतको मुम्बई पुगेर केहि दृश्य छायांकन गरेर नेपाल फर्किए छिन्। आगामी फागुनको पहिलो साताबाट नेपालको छायांकनमा निस्किने