सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


चलचित्र ‘होस्टेल ३’को अग्रिम टिकट बुकिङ खुला, व्यापक ओपनिङको प्रक्षेपण

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यहि  शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘होस्टेल ३’ को प्रदर्शन मिति नजिकिएसँगै देशभर अग्रिम टिकट बुकिङ खुला भएको छ । नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजमा करिब ८० शो, दोस्रो ठुलो चेन आइएनआइ सिनेमाजमा १५ शो तथा वन सिनेमाजमा ९ शो,

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com