सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


सकियो ‘पुजार सार्की’को छायांकन

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘पुजार सार्की’को सम्पूर्ण छायांकन सकिएको छ। मंगलबार फिल्ममा समावेश ‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको गीत छायांकनसँगै निर्माण टिमले फिल्मको प्याक अप गरेको घोषणा गरेका हुन्। ४८ दिने छायांकन सेड्युल रहेको फिल्मका युनिट अहिले राजधानी फर्कन लागेको हो। अन्तिम दिन छायाङ्कन भएको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com