सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


सकियो निश्चलको ‘दिमाग खराब’

रंगखबर, काठमाडौँ: निर्देशक निश्चल बस्नेतले फिल्म दिमाग खराबको छायांकन सकेका छन।  उनले फिल्मको सम्पूर्ण छायांकन ३६ दिन लगाएर सकेका हुन्। सामाजिक सञ्जाल फेसबुक मार्फत दिमाग खराब  टिमलाई धन्यवाद दिदै छायांकन सकिएको जानकारी दिएका हुन्।  सोमबार काठमाडौंको पिंगलास्थानस्थित नेपाल सिनेमा क्याम्पसमा फिल्मको अन्तिम सिन खिच्दै बस्नेतले

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com