सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘अन्तिम संस्कार’को ट्रेलर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘अन्तिम संस्कार’को ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै इर्मन टिमले फिल्मको अफिसियल ट्रेलर सार्वजनिक गरेका हुन्। यस अघि टिजर सार्वजनिक गर्दै प्रमोसन सुरु गरेको फिल्मका टिमले ट्रेलर सार्वजनिक गर्दै प्रमोसनलाई जोड दिएका हुन्। मर्डर मिस्ट्रीको कथाको आभाष हुने ट्रेलरमा फिल्मका

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com