सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘महाराजधिराज’ को फर्स्टलुक सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – माघे संक्रान्तिको अवसर पारेर चलचित्र ‘महाराजधिराज’को फस्टलुक सार्वजनिक गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको प्रस्तुति रहेको फस्टलुकमा चलचित्रका प्रमुख पात्र पल शाहलाई दुई फरक अवतारमा देखाइएको छ । ‘अनेकौं समस्या म देख्छु जगतमा छ कि दोष हाम्रो आफ्नै रगतमा’ नारा राखिएको पोस्टरमा

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com