सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


प्रदिप,आना,र दिव्याको ‘एक्टर: टेक वन’को गीत ‘के भरोसा गरम’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति बहु प्रतीक्षित नेपाली चलचित्र ‘: टेक वन’को गीत ‘के भरोसा गरम’ सार्वजनिक भएको छ । गीतको भिडियोमा नायक प्रदिप खड्कालाई  दुई नायिकाहरू आना शर्मा, र दिव्या रायमाझीसँग फिचर्ड गरिएको छ । त्रिकोणात्मक प्रेमकथा देखाइएको

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com