सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


चलचित्र ‘रावायण’मा सिक्वेलको सम्भावना धेरै रहेको : सुदर्शन थापा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक सुदर्शन थापा प्रेमकथाका चलचित्रमा रुचाइएका निर्देशक हुन् । चलचित्र ‘मेरो एउटा साथी छ’बाट निर्देशकीय पाइला चालेका सुदर्शनका त्यसयताका फिल्म हेर्ने हो भने अधिकांश चलचित्रमा प्रेमकथा झल्किन्छ । यही बीचमा उनले ‘धन्दा’, ‘प्रसाद २’ जस्ता फरक स्वादका फिल्मको निर्देशकीय जिम्मेवारी पनि लिए

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com