सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


सुजन चापागाईँको कन्सर्टसहित पोखरा र धरानमा ‘ऊनको स्वीटर साँझ’ कार्यक्रम आयोजना हुने

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  आगामी वैशाख २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को प्रचारप्रसारलाई अझ प्रभावकारी बनाउन यस चलचित्रका गीत निर्देशकसमेत रहेका चर्चित गायक सुजन चापागाईँ चलचित्रका प्रमुख कलाकारहरूसहित देशभरका दर्शकहरूसँग प्रत्यक्ष भेटघाट तथा साङ्गीतिक कार्यक्रममार्फत संवादमा उत्रने भएका छन् । ‘ऊनको स्वीटर साँझ

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com