सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – फेन्टासी कमेडी ड्रामा’ विधामा निर्माण भएको चलचित्र ‘लाइफ ड्यामेज’ मा समाबेश गीत सार्वजनिक गरिएको छ। जेठ १ गतेलाइ प्रदर्शन मिति घोषणा गरिएको चलचित्रको गीत राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर रिलिज गरिएको हो। सार्वजनिक डान्सिङ्ग नम्बरको गीतमा एसडी योगीको संगीत,आदर्श सुशीलको शब्द