सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

५० वर्षपछि ‘शोले: द फाइनल कट’ नेपालमा पनी रिलिज हुँदै

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – पचास वर्ष पुरानो चर्चित हिन्दी फिल्म ‘शोले’ को नयाँ संस्करण ‘शोले: द फाइनल कट’ नेपालमा पुष १ गते रिलिज हुने भएको छ। 4K र डल्बी 5.1 साउन्ड प्रविधिमा पुनःनिर्माण गरिएको यो संस्करण पुरानोभन्दा करिब १० मिनेट लामो छ, जसको कुल अवधि २०९

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com