सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘मोहर’ को ट्रेलर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र  ‘मोहर’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सस्पेन्स, थ्रीलरका साथमा प्रेम, विछोड तथा बदलाको कथालाई समेटिएको छ । यही साउन २३ गतेदेखि प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा ओम प्रतिकको लेखन तथा

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com