सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – पोस्ट प्रोडक्सनमा रहेको चलचित्र ‘बब डाई’का लागी गायक कुशल पोख्रेलले गीत गाएका छन् । गीतको भिडियोको छायांकन सकिएको छ । गएको सोमबार र मंगलबार ललितपुरको भैसेपाटीमा भिडियोको छायांकन गरिएको थियो । केहि समयपछि सार्वजनिक गर्ने तयारी गरिएको भिडियोमा चलचित्रका सबैजसो कलाकार अटाएका