सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘शिवांश’को गीत सार्वजनिक भएको छ । निर्माण पक्षले आज युट्युबमार्फत गीत सार्वजनिक गरेको हो । ‘बैंश भुसुक्कै’ बोलको गीतमा राजनराज शिवाकोटी र समीक्षा अधिकारीको स्वर छ । राजनराज र सरोज रञ्जितकारको शब्द रहेको गीतमा राजनराज स्वयंले संगीत भरेका छन् । लोकलयको