सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

मनोवैज्ञानिक ड्रामा–थ्रिलर चलचित्र ‘द ब्लू लाइट’

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘द ब्लू लाइट’ यही माघ १६ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा हुँदै छ । बलिराम चौहानको निर्देशनमा तयार भएको यो चलचित्रले प्रदर्शनअघि नै दर्शकमाझ कौतुहलता जगाएको छ । निर्देशक चौहानका अनुसार यो चलचित्र केवल हेरेर बिर्सिने कथा मात्र नभई दर्शकले गहिराइमा अनुभूत

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com