सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


नयाँ चलचित्रका लागि अडिसन आह्वान, चलचित्र र निर्देशकको नाम गोप्य

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – ‘मुनलाईट मोसन पिक्चर्स’को ब्यानरमा निर्माण हुन लागेको एक नयाँ नेपाली चलचित्रका लागि प्रतिभाको खोजी सुरु गरिएको छ। आगामी असारको पहिलो हप्ताबाट छायाङ्कनमा जाने तयारीमा रहेको यस प्रोजेक्टका लागि मुख्य तथा विभिन्न चरित्रका कलाकारहरूको आवश्यकता परेको भन्दै निर्माण पक्षले अडिसन तथा कास्टिङ कल

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com