सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी माघ १६ गतेबाट रिलिज मिति घोषणा गर्दै ‘आ बाट आमा’ टिमले २ वटा पोस्टर सार्वजनिक गरेको छ। बुधबार निर्माण टिमले चलचित्रको कथावस्तु झल्काउने गरिको दुई वटा पोस्टर सार्वजनिक गरेको हो। ‘बा आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यता ‘पासपोर्ट’ बनाउनु