सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


प्रकाश सपुत ‘परालको आगो’ मा अभिनय गर्न पाउँदा दंग

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली दर्शक तथा स्रोतामाझ परिचित नाम हो प्रकाश सपुत। उनी गायनमा जस्तै अभिनयमा पनि अब्बल छन्। उनले अभिनय गरेको चलचित्र ‘परदेशी २’,‘पुर्ण बहादुरको साराङ्गी’,‘माइतीघर’दर्शकमाझ लोकप्रिय बने। उनी आफ्नो अभिनय क्षमता दर्शकमाझ पोख्नका लागि निकै आतुर थिए तर सोचेझै क्यारेक्टर नहुँदा निराश बनेका

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com