सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री स्वस्तिमा खड्काले निर्माण गरेको गरेको फिल्म ‘बेहुली फ्रम मेघौली’को दोश्रो गीत ‘छड्के सलाम’ रिलिज गरिएको छ। सार्वजनिक गीतमा काली प्रसाद बास्कोटा, बबिना किराती र निश्चल बस्नेतको आवाज रहेको छ भने शब्द संगीत र एरेन्ज जयन जे वाइबाको रहेको छ। गीतको भिडियोमा नायिका