सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । फिल्म ‘गौँथली’का निर्माण पक्षले बाढीपीडितका लागि सहयोग गरेका छन्। बिहीबार फिल्मका निर्माता सुमन गिरी र निर्माता तथा निर्देशक डा. कपिल रिजालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। सहयोग रकम हस्तान्तरणपछि निर्माता गिरीले विपद्को कठिन समयमा पीडित नागरिकसँगै