सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक फिल्म ‘म मदनकृष्ण’को पहिलो चरणको छायांकन सकिएको छ । असोज २ गतेदेखि काभ्रेको धुलिखेलमा सुरु भएको फिल्मको पहिलो चरणको छायांकन सम्पन्न भएको हो । पहिलो चरणको छायांकनका क्रममा कलाकार मदनकृष्ण श्रेष्ठ स्वयं सेटमा उपस्थित थिए